तस्विरमा हेर्नुहोस मनमैजुको जात्रा
तारकेश्वर । काठमाडौँ उपत्यकाको उर्तरी भेगमा पर्ने मनमैजु धार्मिक र ऐतिहासिक महात्व बोकेको एउटा पुरानो नेवार गाँउ हो। यँहा नेवारमा पनि महर्जन उपजातीको बहुलेता रहेको पाइन्छ। काठमाडौँमा बसाइसराइ बडे अनुरुप यहाँ पनि देशको विभिन्न क्षेत्रबाट विभिन्न जातजाती, धर्मिक समप्रदायको बसाइसराइ बडदो छ।
विभिन्न देवीदेवताका खटहरू नगर परिक्रमा गरिएको छ। साथै रथहरू पोखरीमा लगेर नचाइ नगर परिक्रमा गरिएको थियो।
जात्रा वैशाख १५ गतेबाट सुरु हुने जात्रामा स्थानीयको घुइँचो लागेको थियो। विभिन्न बाजागाजा, झाँकीका साथ रथ घुमाइएको थियो।
तस्विरमा हेर्नुहोस मनमैजुको जात्रा








क्याटेगोरी : समाचार
ट्याग : #मनमैजुको जात्रा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्