महन्थ ठाकुरले बोलाए छुट्टै भेला, पूर्व राजपाका सांसदहरु सहभागी हुने
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू निकट सांसदहरुको छुट्टै बैठक डाक्नुभएको छ। उहाँले पूर्व राजपाका सांसदहरुलाई डाक्नुभएको हो।
अनौपचारिक भनिएको बैठकमा अध्यक्ष ठाकुरले पार्टीमा भइरहेको पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्ने बताउनुभएको छ।
लुम्बिनी प्रदेशमा सतहमै देखिएको विवादका कारण जसपा फुटको संघारमा पुगेको आँकलन गरिएको छ। सत्ता समीकरणको सबाललाई लिएर जसपामा दुई धार बनेको अवस्था छ। महन्थ ठाकुरले ओली नेतृत्वको सरकारलाई निरन्तरता दिन चाहन्छन् भने अर्का अध्यक्ष उपेन्द्र यादवले कुनै पनि हालतमा ओली सरकारलाई ढाल्नुपर्ने बताउँदै आउनुभएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #महन्थ ठाकुर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्