ललितपुरको एकान्तकुमा मिनि ट्रक र हात्ती गाडी एकापसमा ठोक्किँदा ६ जना घाइते
ललितपुरको एकान्तकुमा मिनि ट्रक र हात्ती गाडी एकापसमा ठोक्किँदा ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मिनि ट्रकमा चालक चाँगुनारायण–८ का २१ वर्षीय राजु टुइँटुइँ र हात्ती गाडीका चालक ललितपुर हरिसिद्धि बस्ने ४४ वर्षीय बाबुशरण महर्जन छन् ।
बिहीबार बिहान ६ः१५ बजे एकान्तकुनाबाट सातदोबाटोतर्फ जाँदै गरेको बा २० च ४३८७ नम्बरको हात्ती गाडी र बा ५ ख २१९५ नम्बरको मिनि ट्रक एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #ललितपुरको एकान्तकुमा मिनि ट्रक र हात्ती गाडी एकापसमा ठोक्किँदा ६ जना घाइते
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्