काठमाडौंमा दोस्रो चरणको खोप शुरु
कुन कुन ठाउँबाट खोप सेवा लिन पाइने ?
सीता पौडेल (अर्चना )
काठमाडौं ।नेपाल सरकारले कोभिड– १९ विरुद्धको दोश्रो चरणको खोप लगाउने स्थान तोकेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड–१९ विरुद्धको खोप अभियान अन्तर्गत पहिलो र दोस्रो प्राथमिकताका पहिलो मात्रा खोप लगाएका विभिन्न क्षेत्रका प्रतिनिधिहरुलाई दोस्रो मात्रा खोपका लागि यहि वैशाख ७ गतेबाट लागु हुने गरि १९ वटा अस्पतालमा खोप केन्द्र तोकिएको छ ।
स्वास्थ्य मन्त्रालयले विहान १० वजेदेखि अपरान्ह ४ बजेभित्र आ—आफ्नो पाएक पर्ने ठाउँमा गएर खोप लिन सम्बन्धित सबैलाई अनुरोधसमेत गरेको छ ।
( हेर्नुहोस् सूचिसहित )

क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : ##दोस्रो चरणको खोप शुरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्