पेलाकोट स्याङ्गजा काठमाडौं सम्पर्क समाजको भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न
सीता पौडेल( अर्चना)
काठमाडौं । पेलाकोट (स्याङ्गजा)काठमाडौं सम्पर्क समाज(साविक)ले नयाँ वर्ष २०७८को भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न गरेको छ । समाजले शनिबार प्रदर्शनि मार्गमा अवस्थित आरआर क्याम्पसको सभाहलमा समाजद्धारा प्रकाशित उक्त वार्षिक भित्तेपात्रो विमोचन गरेको हो ।

यस अघि बसेको समाजको सचिवालयको बैठकले सो भित्तेपात्रो विमोचन गर्ने निर्णय गरेको थियो ।

क्याटेगोरी : समाचार
ट्याग : ##पेलाकोट स्याङ्गजा काठमाडौं सम्पर्क समाज, ##भित्तेपात्रो विमोचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्