राष्ट्रिय पुुस्तक तथा स्टेस्नरी व्यवसायि महासंघको सातौं अधिवेशन सम्पन्न
काठमाडौं । नेपाल राष्ट्रिय पुुस्तक तथा स्टेस्नरी व्यवसायि महासंघ काठमाडौं जिल्ला शाखाको सातौं अधिवेशन सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय पुुस्तक तथा स्टेस्नरी व्यवसायि महासंघ काठमाडौं जिल्ला शाखाले शनिबार काठमाडौंमा आयोजना गरेको सो अधिवेशनले श्रीधर आचार्यको संयोजकत्वमा नयाँ कार्य समिति समेत चयन गरेको छ ।


अधिवेशनमा नेपाल सरकारका अर्थमन्त्री बिश्नु पौडेल , जिल्ला अध्यक्ष महेश शर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए।
क्याटेगोरी : समाचार
ट्याग : ##पुुस्तक तथा स्टेस्नरी व्यवसायि महासंघको सातौं अधिवेशन, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्