गुठी साउट इस्ट लण्डनद्वारा संचालित दोस्रो जुम शिक्षण कार्यक्रम सम्पन्न
पासा पुचः गुठी साउट इस्ट लण्डनद्वारा संचालित एक दिने चिजकला को दोस्रो जुम शिक्षण कार्यक्रम लण्डनमा सम्पन्न भएको छ । गुठीका महासचिव नगेन्द्र श्रेष्ठद्वारा संचालित कार्यक्रम मा अध्यक्ष माधव लाल श्रेष्ठ , बरिष्ठ उपाध्यक्ष ,मदनकुमार श्रेष्ठ कार्यक्रम संयोजक इश्वर महर्जन तथा साइयक संयोजक अहिल्या सुवालले कार्यक्रममा सामेल सवैको सफलताको सुभकामना व्यक्त गर्नु भएको थियो ।
१० वर्षिय अंशु सुवाल द्वारा थ्रीडी घरको चिज बनाउनुको साथै त्यसमा कसरी रंग भने भनेर सिकाईएका कार्यक्रममा ७ देखि १२ बषिय करिव ३० जना विभिन्न जात जातीका बालबालिकाको सहभागिता रहेको थियो ।

१० वर्षिय गुरु अंशु सुवल ले वडो धैर्यता तथा रमाइलो गरी सिकाएको कार्यक्रमले बालबालिकालाई अतिनै खुसी तुलाउनुको साथै हौसला प्रदान गरेको थियो ।
बालबालिकाको उत्सुकता २ अनुरोधलाई ध्यानमा राखेर महासचिव नगेन्द श्रेष्ठले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #गुठी साउट इस्ट लण्डनद्वारा संचालित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्