झोरका राजाराम अधिकारी ट्रेड युनियन महासंको केन्द्रीय सदस्यमा नियुक्त
काठमाडौ । राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंको केन्द्रीय सदस्यमा टोखा १ झोरका राजाराम अधिकारी नियुक्त भएका छन ।
महासंघको बिधान अनुसार अधिकारीलाई नियुक्त गरिएको अध्यक्ष चिरागमान सिंह कुवँरले बताए ।
राप्रपा झोरका युवा नेता राजाराम अधिकारी केही समय अघि बिदेश बाट फर्र्कीएसंगै समाजसेवामा अग्रसर रहेका छा ।
क्याटेगोरी : समाचार
ट्याग : #राजाराम अधिकारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्