Techie IT
बिहीबार, फागुन २८,२०८२

सुर्यचौरमा रेस्लिङ खेल आयोजना हुँदै


नुवाकोटको शिवपुरी गाउँपालिकामा रेस्लिङ खेल आयोजना हुने भएको छ। नयाँ वर्ष २०७८ सालको उपलक्ष्यमा वडा नं ७ स्थित सुर्यचौरमा आयोजना हुने वडा नं ६ का वडाध्यक्ष लालबहादुर तामाङले जानकारी दिए ।

रेस्लिङमा राष्ट्रिय रिङरेस्लिङ विजेता नुवाकोटे टाइगर लागायतका राष्ट्रिय स्तरका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने उनको भनाई छ।

राष्ट्रिय खेलकुल परिषद र शिवपुरी गाँउपालिको सहयोगमा संचालन हुने सो रोचक खेल बैशाख १ गते बुधबार दिउँसो २ बजेबाट सुरु हुने बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #सुर्यचौरमा रेस्लिङ खेल


तपाईको कमेन्ट लेख्नुहोस्