मानन्धरको अध्यक्षतामा नेपाल समूहको समानान्तर कमिटी गठन
काठमाडौं। नेकपा एमालेको माधव नेपाल –झलनाथ खनाल समूहले बागमती प्रदेश क्षेत्र नम्बर सातका सांसद वसन्त मानन्धरको अध्यक्षतामा समानाकान्तर कमिटी गठन गरेको छ ।
शनिबार नेकपा एमाले काठमाडौं जिल्ला कमिटीद्धार आयोजित अगुवा कार्यकर्ता भेलामा सो समुहले सांसद मानन्धरको अध्यक्षता रहने गरि उक्त कमिटी गठन भएको घोषणा गरेको हो ।
नवनिर्मित समानान्तर कमिटीको उपाध्यक्षमा शोभा सापकोटा, सचिवमा कुसुम कार्की र लक्ष्मीप्रसाद श्रेष्ठ उपसचिव लगायत २ सय २५ जनाको कमिटी गठन गरेको बताइएको छ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्