बसन्तपुरमा आज विहानै होलीको चीर ठड्याइयो :रंगहरुको पर्व होलीको विधिवत सुरुवात
काठमाडौं । आजदेखि रंगहरूको पर्व होलीको विधिवत रुपमा सुरुवात भएको छ । वसन्तपुरमा होलीको चीर ठड्याएपछि होली पर्वको विधिवत सुरुवात भएको मानिन्छ ।आज बिहान ८ बजेर २६ मिनेटको शुभ साइतमा होलीको चीर ठड्याएको बताइएको छ ।
फाल्गुन महिनाको पूर्णिमाका दिन मनाइने होली यस वर्ष पहाडमा चैत्र १५ गते र तराईमा चैत्र १६ गते मनाइँदैछ । होली पर्वका अवसरमा नेपाल सरकारले १५ गते पहाडी जिल्लामा र १६ गते तराईका जिल्लामा सार्वजनिक विदा दिएको जनाएको छ ।
उक्त चीरलाई फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व समापन हुन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##होलीको चीर ठड्याइयो, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्