Techie IT
आईतबार, साउन २४,२०८३

रास्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी समितिमा सन्तु कुमार गिरी नियुक्त


सीता पौडेल
काठमाडौं । रास्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी समितिको सदस्यमा सन्तु कुमार गिरी नियुक्त भएका छन् । नेपाल सरकार कृषि तथा पशुपंन्छी विकास मन्त्रालयको मत्रीस्तरीय वैठकले गिरीलाई २ वर्षका लागि बोर्डको कार्यकारी समितिको सदस्यमा नियुक्त गरेको हो ।

उक्त  बोर्डको कार्यकारी समितिमा नवनियुक्त गरी नेकपा एमाले स्याङ्जा काठमाडौं संपर्क मंचमा आवद्ध रहेकोतथा एक समाजसेवी तथा कुशल व्यवसायी समेत भएको  नेकपा एमाले स्याङ्जा काठमाडौं संपर्क मंचका संयोजक ऋषिराम कडेंलले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : ##रास्ट्रिय दुग्ध विकास बोर्ड, ##सन्तु कुमार गिरी नियुक्त


तपाईको कमेन्ट लेख्नुहोस्