२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै संसद नियमित हुने संकेत
काठमाडौं । प्रतिनिधिसभा बैठक सञ्चालनमा सहमति जुटाउन आज सोमबार दिउँसो २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ ।
समितिको बैठकबाट संसदलाई नियमित गराउन सकिने भन्दै सभामुख अग्नि प्र्रसाद साप्कोटाले सो वैठक बस्ने चाँजोपाँजो मिलाएको संसद सचिवालयले बताएको छ ।
यस वैठकले भोली मंगलबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची समेत तय गर्ने छ ।
यसबाट संसद समेत नियमित हुन सहयोग पुग्ने बताएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ## परामर्श समितिको बैठक बस्दै, #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्