नेपाल स्काउटको आयोजनामा रोभर/रेन्जर (BTC/PTC) तालिम सम्पन
चैत्र १ काठमाडौं
नेपाल स्काउटको अन्तर्राष्ट्रिय तालिम केन्द्र ककनीमा रोभर/रेन्जर (BTC/PTC) तालिम नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री एबम् नेपाल स्काउटका प्रमूख स्काउट दावा लामा को प्रमूख आतिथ्यतामा समापन गरिएको छ्र फाल्गुन २४ देखी २९ गते सम्म गरिएको रोभर तथा रेन्जर तालिममा सातै प्रदेश बाट १६ देखी २५ वर्षका २६५ जना प्रशिक्षार्थी सहभागिता जनाएका थिए l
१६ देखी २५ वर्ष उमेरका युवाहरुलाई व्यापक रूपमा स्काउतिङ अभियानमा सहभागी गराई उनीहरूको सर्वाङ्गीण विकास गरी राष्ट्र निर्माणमा सक्रिय रूपमा सहभागि गराउने उ्देश्यले रोभर तथा रेन्जर तह तालिममा बिशेष जोड दिएको नेपाल स्काउटको राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भन्डारी ले बताएका छनl



कार्यक्रममा सहभागी प्रशिक्षार्थीलाई धन्यबाद दिँदै प्रमूख अतिथि दावा लामा ले अब हरेक स्थानीय तहमा स्काउट लाई विस्तारमा लागि पर्न नयाँ रोभर रेन्जर लाई आग्रह गरेका छन्l नेपाल स्काउट लाई प्राथमिकतामा राखेरअघि बढ्ने युवा तथा खेलकुदमन्त्री दावा लामा ले बताएका छन्l
रोभर तह तालिममा कोर्स डिरेक्टर वीरेन्द्र ध्वजु , कोर्स कोअर्डिनेट रदेवराज घिमिरे त्यसै गरी कोर्सलिडर तर्फ सुरज खनाल, सन्तोष राज गिरी, सत्यनारायण शाही , हरी बहादुर शाही , गोपाल महर्जन , सरण महर्जन तथा काउन्सिलर तर्फ सागर पौडेल , प्रणपमन् कर्माचार्य, राम चन्द्र ठाकुर ,नरेश अवाले , सुरज थापा ,शिव कुमार टवाने, पवन कोइराला , नेगमा सिङ तामाङ चेत राज जोशी को उपस्थिति रहेको थियोl


रेञ्जर तह तालिममा कोर्षलिडर सुचिता सैजु, मौसमी गुरुङ सुशीला कुमारी विष्ट, त्यसैगरी काउन्सिलर तर्फ मलिना महर्जन नविना श्रेष्ठ, सरु गोसाई , मेरिना सैजु , रञ्जु तामाङ अस्मिता श्रेष्ठ को उपस्थितिमा तालिम सहज रुपमा सम्पनभएको थियोेl
क्याटेगोरी : समाचार
ट्याग : #hot, #photo feature, #नेपाल स्काउट
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्