साङ्गला नजिकै बाँसको झाँङ्गमा एक युवा मृत फेला , हत्या गरेर फालिएको आशंका
काठमाडौं । मालुङ्ग साङ्गला ढलान सडकमा अवस्थीत बाँसको झाँङ्गमा एक युवक मृत भेटिएका छन । टोखा नगरपालिका वडा नं १ मा अवस्थीत मालुङ्ग साङ्गला ढलान सडकमा युवा मृत फेला परेको महानगरीय प्रहरी बृत महाराजगंजका प्रहरी निरिक्षक पुष्प थापाले साझापाना अनलाइनलाइ बताए ।
मृत्यु हुनेमा मोरङ्ग बेलबारी स्थाही बसोबास गर्ने २५ बर्षीय युवक आशिष लिम्बु रहेको र अनुसन्धानको काम तिब्र रुपमा अगाडी बढाइएको निरिक्षक थापाले बताए ।
मृतक आशिष लिम्बको शरिरमा निलडाम र मुखबाट रगत बगेको हँुदा हत्याको आशंका गरिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #hot, #साङ्गला बाँसको झाँङ्गमा एक युवा मृत फेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्