व्यवसायी महासंघको दोश्रो महाधिबेशन चैत ७ मा
महासंघ
काठमाडौँ, । सम्पूर्ण उद्योगी व्यवसायी एक हौ भन्ने मूल नारा सहित नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोश्रो राष्ट्रिय महाधिबेशन तथा तेश्रो साधारण सभा यही चैेत्र ७ गते हुने भएको छ ।
प्रज्ञा प्रतिष्ठान कमलादी महाधिवेशनको प्रधानमन्त्रीे केपि शर्मा वलिले उद्घाटन गर्नुहुने छ ।
उक्त महाधिबेशनले आगामी कार्यकालका लागि नेतृत्व चयन गर्ने बताइएको छ ।
नयाँ नेतृत्व परिवर्तनका लागि निर्वाचन हुने संकेत देखिएको एक व्यवसायीले बताएका छन् । उनका अनुसार आगामी नेतृत्वको लागि वर्तमान अध्यक्ष नरेस कटुवाल र कुमार कार्कीको विचमा कमजोर प्रतिष्पर्धा देखिएको छ । तर यता कतिपय व्यवसायीहरुले नयाँ नेतृत्वका लागि युवाहरुको सक्रियता बढ्दै गएको बताएका छन । युवाहरु सक्रिय हुदा कुमार कार्की कमजोर हुने बुझिएको छ ।
विभिन्न परिस्थितीमा साना तथा मझौला उद्योगी,वयवसायीहरुको साझा समस्या र ति समस्याको समाधानका लागि युवा व्यवसायीहरुले आफ्नो मुद्धामा समेट्न लागेकोले अवको महासंघको नेतृत्व युवाहरुको काधमा जान सक्ने संकेत देखिएको बताइएको छ ।
उक्त महाधिवेसनमा युवाहरुले नेतृत्व लिन सक्ने प्रवल सम्भावना रहेको देखिएको जानकारहरु बताउछन यसको एउटै हो कारण महासंघ अन्तर्गतका छाता संगठनहरुमा युवा नेतृत्वको वर्चस्व रहेकोले पनि नेतृत्व युवाहरुको हातमा जाने देखिएको हो , साथै महिलाहरुलाई नेतृत्वमा समान अवसर सहित चुनावी मैदानमा होमीने गरि युवाहरले रणनिती अख्तियार गरेको बताइएको छ ।
युवा व्यवसायीहरुले आर्थिक उपार्जन तथा स्वरोजगार निर्माण गरि नेपाल तथा नेपाल बाहिर रहेका नेपालीहरुलाइ समेत नेपाल आएर व्यवसाय गर्न सक्ने वातावरणको नर्माण गर्न युवाहरुले आगामी नेतृत्व सम्हाल्न अति आवश्यक भएको समेत बताइएको छ ।
क्याटेगोरी : विशेष, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्