Techie IT
बिहीबार, साउन २८,२०८३

कुमारी निवास पुनःनिर्माण गरिदै ,चार करोड ५५ लाख भारत सरकारको अनुदान रहने


काठमाडौं ।ललितपुर महानगरपालिका–१६ मा रहेको कुमारी निवास पुनःनिर्माण हुने भएको छ ।

भारत सरकारको अनुदानमा रु चार करोड ५५ लाखबराबरको अनुदानमा काम अघि बढाइने ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनु भयो ।

लिच्छविकालीन समयदेखी चल्दै आएको यस परम्परामा  कुमारीलाई महालक्ष्मी तथा महादेवीका  रुपमा चित्रित गदै  जीवित देवी मानी पुज्ने चलन छ ।


क्याटेगोरी : समाचार
ट्याग : ##कुमारी निवास पुनःनिर्माण हुने


तपाईको कमेन्ट लेख्नुहोस्