एमाले र माओवादी केन्द्र फरक फरक दल भएको निर्वाचन आयोगको स्पष्टोक्ति
सीता पौडेल, काठमाडौं । निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अबदेखि फरक फरक राजनीतिक दलका रूपमा रहेको स्पष्ट पारेको छ ।
आयोगको आज बसेकको बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) सर्वोच्च अदालतको फैसलाबाट बदर भएको जनाउँदै अब यी दुइ दल बेग्लाबेग्लै दल कायम हुने निर्णय गरेको हो ।
आयोगका अनुसार दुइ दलले पुनःएकीकरण गर्न चाहेमा राजनीतिक दलसम्बन्धी ऐनको परिधिभित्र रही आ–आफ्ना केन्द्रीय समितिबाट एकीकरण गर्ने निर्णयसहित तत्पश्चात बन्ने नयाँ दलको नाम र चिह्नसमेत प्रस्ताव गरी १५ दिन भित्र आयोगमा निवेदनसहित उपस्थित हुन सकिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : ## breakingnews, ##दुइ दल बेग्लाबेग्लै दल कायम हुने, #निर्वाचन आयोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्