Techie IT
बिहीबार, वैशाख २५,२०८२

विप्लवसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन


काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ ।

 

विप्लब समुहसँग वार्ता गरि समस्या समाधान गर्न मंगलबार गृहमन्त्री रामबहादुर थापा (बादल)को संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्रसल्लाहाकार डा.राजन भट्टराई सदस्य रहनेगरि सो वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ्गले प्रेस विज्ञप्ती मार्फत जनाएका छन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : ##दुई सदस्यीय टोली गठन, ##विप्लव समूहसँग वार्ता, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Fair
5:17 am6:42 pm +0545