श्री राम जानकि बालिका आश्रममा नेपाल हट टिकटका ग्रुपको सहयोग
काठमाडौँ १६ फाल्गुन
श्री राम जानकि बालिका आश्रममा नेपाल हट टिकटका ग्रुपले सहयोग गरेको छl

श्री राम जानकि बालिका आश्रम भरतपुर महानगर पालिका ( १ देउघाटधाम चितवनमा फागुन १५ गते शनिबार अनर्थ बालबालिका लाई नेपाल होट टिकटका गुरुपले डिल्लीराज प्राजुली को संयोजकत्वमा गरिएको कार्यक्रममा गायक जनक बिबश न्यौपाने, सुस्मिता लामा (USA) , बाट भिमा पोख्रेल , ईन्द्र आचार्य लगायत अन्य नेपाली टिकटकका युजरहरु ले खाद्यान्न तथा बाल बालिका लाई लगाउने पुसाक सहयोग गरेको आयोजक कमिटीले जानकारी दिएको छl

टिकटक रम्ने )रमाउने तथा यसबाट बिभिन्न किसिमको कला देखाउने माध्यम भयता पनि टिकटक मा जोडिएका युजर हरू मिलेर अनाथ बालबालिका लगायत सम्पूर्ण दुःख मा परेको व्यक्ति लाई सहयोग गर्न सकिने गएक जनक विवस न्यौपाने ले बताएका छन l
क्याटेगोरी : समाचार
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्