नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी
मेनुका कार्की
काठमाडौँ फाल्गुन १५ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जरङ्खु शाखा कार्यालय ले नौंलो जीवन समृद्धि जीवन बिमा अन्तर्गत मृत्यु दाबी भुक्तानी गरेको छ ।
आत्मा हत्या गरि निधन भएकी गजुरेलले नौलो जिवन बीमा अन्तर्गत १ लाख ५० हजार रकम बराबरको बीमा गराएका कम्पनीले जनाएको छ ।
नुवाकोटको सरस्वती बजगाईं गजुरेल ले आत्मा हत्या गरेकी थिइन्l शनिबार बेलकोटगडी नगरपालीका वडा नं ९ का अध्यक्ष बाबु राम गजुरेल त्यसैगरी नेपाल लाईफ इन्स्योरेन्स जरंखु शाखाका अध्यक्ष कपिल आचार्य , सदस्य राजु बगाले , गणेश श्रेष्ठ , व्यवसाय संयोजक सुमन बजगाईं शाखा प्रबन्धक पूर्णप्रसाद ढुंगानाले एक कार्यक्रमका बीच चेक हस्तान्तरण गरेका थिए्र
नेपाल लाईफ इन्स्योरेन्स जारंखु उपशाखाका का प्रमूख पूर्ण प्रसाद ढुंगाना का अनुसार आत्मा हत्या गरी मृत्यु भएकि विमित सरस्वती बजगाईं गजुरेलको छोरी रेशिका गजुरेल लाई कम्पनीले बीमाङ्क रकम वापतको १ लाख ९८ हजार ७५० , रुपैँया हस्तान्तरण गरेको हो ।
नेपाल लाइफ इन्स्योरेन्स नेपालकै अग्रणी जिवन बीमा कम्पनी मानिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्