नेकपा काठमाडौं ६ को संयोजकमा विश्वनाथ लामिछाने
काठमाडौँ । नेकपा काठमाडौँ जिल्ला कमिटीको बैठककले १० वटौ निवार्चन क्षेत्रमा संयोजक तोकेको छ ।
काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा संयोजकबैठकले सबै मातहात कमिटीहरुलाई आमसभा तयार हुन निर्देशन समेत गरेको छ।
आमसभा सफल बनाउन बैठकले काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा संयोजक तोकेको छ।
काठमाडौँ निर्वाचन क्षेत्र १ मा धन बहादुर आछामी, २ मा कृष्ण सृजन बजगाईं , ३ मा विश्वराज श्रेष्ठ, ४ मा तेज ढकाल, ५ मा दिपक निरौला, ६ मा विश्वनाथ लामिछाने , ७ मा विश्वराम सापकोटा , ८ मा निमा घ्याम्जो , ९ मा अनन्त राज सिग्देल , १० मा हरिभक्त महर्जन क्षेत्रिय संयोजक तोकिएका छन् भने कार्यालय सचिबमा बिदुरबिक्रम खड्का चयन भएका छन् ।
जिल्ला कमिटीको चौथौ पूर्ण बैठकमा उपत्यका इन्चार्ग, केन्द्रिय सदस्य एबम शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ, जिल्ला सह इन्चार्ज केन्द्रिय सदस्य एबम बागमती प्रदेश भौतिक मन्त्रि रामेश्वर फुयाल, जिल्ला सह इन्चार्ज एबम प्रदेश सभा सदस्य नारायण सिलवाल , पार्टी बागमती प्रदेश सचिव खेम लोहनी लगाएत् नेता जिल्ला कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा काठमाडौं ६
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्