भागरथी बलात्कार प्रकरणका अभियूक्त सार्वजनिक
बलात्कारपछि हत्या गरिएकी बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्याका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ ।
बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गरि प्रहरीले अभियुक्त दिनेश भट्टलाई सार्वजनिक गरेको हो ।
अभियूक्त दिनेश भट्ट भागरथीका छिमेकी तथा नाताले भाई पर्दछन् ।
ती किशोर भागरथी पढ्ने कक्षा ११ मा अध्ययनरत भएको खुलेको छ ।
पोष्टमार्टम रिर्पाटमा बलात्कार भएको देखिएको प्रहरीले जनाएको छ ।
अभियूक्त भट्टले भने आफूले रिसीवीका आधारमा हत्या गरेको तर बलात्कार नगरेको भनि प्रहरीसामु बयान दिएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भागरथी बलात्कार प्रकरणका अभियूक्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्