माघ ३० गते देशभर सार्वजनिक विदा
काठमाडौँ
सरकारले माघ ३० गते सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सरकारले तीन वर्षअघि सोनाम ल्होसारलगायतका विभिन्न चाडपर्वमा दिइँदै आएको सार्वजनिक बिदा कटौती गरेको थियो । तामाङ समुदायको मुख्य पर्वका रुपमा रहेको सोनाम ल्होसारमा बिदा कटौती नगर्न सरोकारवालाले माग गर्दै आएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सोनाम ल्होसार






तपाईको कमेन्ट लेख्नुहोस्