टोखा नगरपालिकामा जागिरको अवसर (हेर्नुहोस् सूचना सहित )
सिता पौडेल
टोखा , काठमाडौं । टोखा नगरपालिकाले विभिन्न पदमा कर्मचारी आवहान गरेको छ । नगरपालिकाको यहि माघ १८गतेको सूचना अनुरसार स्टाफ नर्स , हेल्थ असिष्टेन्ट , ल्याब टेक्निसियन ,फार्मेसी सहायक गरि नौ जना कर्मचारि करारकालागि आवहान गरेको हो ।
संघिय सरकारबाट शशर्त अनुदान र नगरपालिकाको आन्तरिक स्रोतबाट कर्मचारी खर्च व्यहोर्ने गरि टोखा नगरपालिका भित्र स्थायी रुपमा बसोबास गर्ने गरेकालाई विषेश प्राथमिकतामा राखेको छ । करारको अवधि बढिमा २०७८ असार मसान्त सम्मको लागि मात्र अवधि रहने बताइएको छ ।
हेर्नुहोस् कर्मचारी आवश्यकता सम्बन्धि सूचना


क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिकामा जागिरको अवसर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्