बालबालिकासंग एसपी गुरुङ, भन्छन् : समस्या भए खुलेरै भन्नुहोस्
चितवन । नागरिक–प्रहरीबीचको सम्बन्ध स्थापित गर्ने उद्देश्यले चितवन प्रहरीले शनिवार भरतपुर महानगरपालिका ५ मा रहेको आनन्दपुरका वालवालिकाहरुसँग भेट गर्नुभएको छ ।

चितवनका प्रहरी प्रमुख समेत रहेका एसपी नान्तिराज गुरुङले सडकबाट उद्दार गरेर सेल्टर होममा राखिएका बालवालिकालाई पारिलो घाममा राखेर उनीहरुका चाहना र समस्याको बारेमा खुलेरै कुराकानी गर्नुभएको हो । भेटका क्रममा उहाँले बालवालिकासँग कुराकानी गर्नु हुँदै प्रहरी सबैको साथी भएको उल्लेख गर्नुभयो ।
प्रहरी नागरिक अभियान पिटुसिटु पुलिस पब्लिक कम्पयाजिन फर चिल्ड्रेनमा बालबालिकाहरुसँग कुराकानी गर्नु हुँदै एसपी गुरुङले सेल्टर समुदायसँग मिलेर चितवन प्रहरीले उनीहरुलाई उद्दार गरेर सडकबाट सेल्टरमा लगेको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्