माघ २३ को तयारीस्वरुप तारकेश्वर साङ्गलामा नेकपाको भेला
काठमाडौं । नेकपा ओली पक्षको नेकपा वडा भेला सम्पन्न भएको छ । तारकेश्वर वडा नं १ कमिििटले बिहानीचोकमा आयोजना गरेको भेलामा नेकपाका केन्द्रिय सदस्य लेखनाथ फुँयाल , जिल्ला सदस्य बिश्वनाथ लामिछाने , हरिशरण तिमिल्सिना , नगरकमिटि सदस्य राजु तिमिल्सिना , सुमन कार्की ,वडा अध्यक्ष बिदुर सापकोटा , नेकपा वडा अध्यक्ष गोपाल सापकोटा , लोक गायक शम्भु राई लगायत नेता कार्यकर्ताको बाक्लो उपस्थीती रहेको थियो ।
माघ २३ गते काठमाडौँ ओली पक्षको नेकपाले वृहत जनसभा गर्दैछ । त्यसैको तयारीस्वरुप आजको भेलामा नेकपाका कार्यकर्ताले उत्साह देखाएका छन् ।
माघ २३को आम सभालाई वडा स्तरबाट बिभिन्न जिम्मेबारी प्रदान गर्दे भोली बिहान बिहानीचोकमा जम्मा भएर सोरखुट्टेबाट जुलुस सुरु गरिने गोपाल सापकोटाले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #साङ्गलामा नेकपाको भेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्