तारर्केश्वरमा सहिद दिवसको अवसरमा पूर्व कर्मचारी सहयोगी मंचको संयोजकत्वमा जेष्ठ नागरिकलाई भोजन एबम् सम्मान कार्यक्रम सम्मपन्न
१६ माघ काठमाण्डौँ
सहिद दिवसको पुनीत अवसरमा पूर्व कर्मचारी मञ्चको संयोजकत्वमा तारर्केश्वर नगरपालिका प्रमूख रामेश्वर बोहरा को प्रमूख आतिथ्यतामा आयोजित तारर्केश्वरमा नगरपालिका वड न . २ अन्तर्गतका जेष्ठ नागरिकलाई सामूहिक भोजन एवं सम्मान कार्यक्रम सम्मपन्न भएको छl


उक्त कार्यक्रम मा सर्वोच्च अदालतको पुर्व न्यायाधीश सारदा प्रसाद घिमिरे, तारर्केश्वर नगरपालिका ओडा न २ का अध्यक्ष रविन्द्र केसी ,तारर्केश्वर शान्ति धाम का गुरु चतुर्भुचार्य चूडामणि , तारर्केश्वर नगरपालिकाको बुद्धिजिवि व्यक्तित्व लगायत वृद्दवृद्धाहरुको उपस्थिती रहेको
थियोl




कार्यक्रममा यसै वडाका ९१ वर्षीया वृद्द डोर नाथ अधिकारी साथै ९७ वर्षीया योग माया भण्डारी लाइ सम्मान गरिएको थियो l
नेपाल सरकार को कम्तीमा पाँच वर्ष काम गरेका व्यक्तित्व लाई पूर्व कर्मचारी सहयोगी मंचका सदस्य बनायर स्थापना गरिएको आयोजक समितिले जनाएको छl
तारकेश्वर नगरपालिका वडा न. २ मा कमजोर आर्थिक अवस्था भएका वृद्दवृद्धाहरुलाई लाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको सस्थाले आज पहिलो चरणमा सवै वृद्दवृद्धाहरुलाई भेला गरेर सम्मान तथा भोजन गरेको छl सम्पती भयर पनि कतिपय अवस्थामा वृद्धवृद्धा अपहेलित हुने गरेको पाइन्छ अब यस्तो अवस्था नआओस् भनेर प्रोत्सानस्वरुप सम्मान गरेर हेरचाह गरेर अगी बढ्ने संस्थाको अध्यक्ष रामचन्द्र फुयाल लेबताएका छनl
l
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्