तारकेश्वरमा बेरोजगार युवाहरुका लागि सिपमुलक तालिम सन्चालन हुने (सूचि सहित)
तारकेश्वर नगरपालीकामा विदेशबाट फर्किएका तथा बेरोजगार युवाहरुका लागि सिपमुलक तालिम सन्चालन हुने भएको छ।
नगरपालिकाले यहि माघ एघार गते सुचना प्रकाशित गर्दै नगर भित्रका सम्प्र्ण बेरोजगार नागरिकलाई माघ १३ गते सम्म अनलाईन फारम भर्न सकिने सुचना प्रकाशित गरेको छ।
विश्वभर फैलियको कोभिड १९ कोरोना भाइरसको महामारीको कारणले वैदेशिक रोजगारी गुमाएर नेपाल फर्केका तथा बेरोजगार नागरिकहरुलाई लद्यु घरेलु तथा साना उद्योग प्रवद्धन केन्द्रले तारकेश्वर नगरपालिकामा सिपमुलक तालिम सञ्चालन गर्ने भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बेरोजगार युवाहरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्