तारकेश्वरमा काँग्रेस वडा नं. ६ कार्यसमितिको विरोध प्रदर्शन
नेपाली काँग्रेसले संसद् विघटनका विरूद्ध देशैभरीका पालिका स्तरिय विरोध सभापछि वडास्तरीय आन्दोलन गर्ने भएको छ ।तारकेश्वर नगरपालिका वडा नं. ६ मा नेपाली काँग्रेस वडा कार्यसमितिको आयोजनामा विरोध प्रदर्शन र विरोध सभा हुन लागेको हो ।
काँग्रेस तारकेश्वरका नेता एचआर तिमिल्सिनाका अनुसार भोलीको विरोध सभाको सफल पार्नका लागि तारकेश्वर ६ को बस्नेतटारमा कार्यकर्ताहरु भेला भई ¥यालीसहित पैँयाटारको बंगलामुखी मन्दिरमा ३ः ०० बजे विरोध सभाको हुने भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वरमा काँग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्