बनस्थलीमा एटीएम मेशिन फोडि चोरी गर्न पक्राउ
काठमाडौं, ६ माघ । काठमाडौंमा एटीएम मेशिन फोडेर पैसा चोरी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार राति सवा २ बजे ठूलो भर्याङमा एनआईसी एसिया बैंकको एटीएम मेशिन फोडि नगद रकम चोरी गर्न खोज्ने बैतडीको महादेवस्थान गाउँपालिकाका कमलबहादुर धानुकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनको साथबाट मेशिन फोड्न प्रयोग हुने औजारसमेत बरामद गरिएको छ । प्रहरीले बेलैमा थाहा पाएकाले उनले नगद चोर्न नपाएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #एटीएम मेशिन फोडि चोरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्