काठे चक्रपथको डिपिआर कार्य सुरू स्थलगत निरीक्षण
मेनुका कार्की /जय न्यौपाने
१ माघ, काठमाडौं ।
काठे चक्रपथको डिपिआर कार्य सुरू स्थलगत निरीक्षण सुरू भएको छ
वागमती प्रदेश सरकार भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको आयोजनामा मंगलबार तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाको जनप्रतिनिधि र प्रदेश सभा सदस्य मा। दिपक निरौलाको प्रमुख आतिथ्यमा भएको छलफलमा वरिष्ठ प्राविधिकसहितको विज्ञहरु, उपप्रधान तथा सचिवालय सदस्य सहितको डिपिआर सर्वे टोली, टोखा नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमायाँ डंगोल, बुढानिलकण्ठ नगर प्रमुख उद्धब प्रसाद खरेल, उपप्रमुख रमा राई र तारकेश्वर नगरपालिकाको नगरप्रमुख रामेश्वर बोहोरा, उपप्रमुख भवानी डोटेल धितालसहित स्थानीय जनप्रतिनिधि र सरोकारवाला बुद्धिजिवीहरुको उपस्थितिमा छलफल अनुसार बागमती प्रदेश सरकार भौतिक पूर्वाधार तथा विकास मन्त्रालय बाट बन्ने काठे चक्रपथ बनाउन को लागि९ म्एच्० को लागि स्थल गत निरीक्षणमा बागमती प्रदेश सभा सदस्य मा। दीपक निरौलाकोस्वकीय सचिवको साथमा प्राविधिक टोली सहित स्थलगत निरीक्षण विभिन्न ठाउँ को गरियो|
बु. न .पा. जगडोल , कौडोल, गाम्चा, चपली, पासीकोट, विष्णुमती हुँदै चण्डेश्वरी टोखा नगरपालिका सापन्तिर्था , मालुडग, ता. न.पा बिहानी चोक , काभ्रेस्थली जीतपुर तिनपिप्ले सम्मको काठे चक्रपथ निर्माणको डिपिआर यो बर्ष र अर्को आर्थिक बर्ष २०७८/७९ बाट निर्माण सुरु हुने बताउनु भएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #budhanilkantha municipality, #tarkeshwor municipality, #tokha municipality
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्