संखुवासभामा जनता समाजबादी पार्टीले जलायो प्रधानमन्त्री र राष्ट्रपतीको पुत्ला ( फोटो फिचर )

सुजन बज्राचार्य, खाँदबारी ।
जनता समाजवादी पार्टी संखुवासभाले सदरमुकाम खाँदबारीमा प्रधानमन्त्री र राष्ट्रपतीको पुत्ला जलाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघठनको विरोधमा शुक्रबार दिउँसो प्रधानमन्त्री ओली र राष्ट्रपती विद्या देवी भण्डारीको पुत्ला जलाएको हो ।
जनता समाजवादीले नेपालको संविधानमा ब्यबस्था नै नभएको कानुन जबरजस्ती ढंगले प्रयोग गर्दै संसद विघटन गरेको भन्दै सदरमुकाम खाँदबारीमा जुलुस सहित प्रधानमन्त्री र राष्ट्रपतीको पुत्ला जलाएको हो । पुत्ला जलाएपछि खाँदबारीको देबकोटा चोकमा भएको कोणसभालाई जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य राजेन्द्र किराँती, केन्द्रिय सदस्य तथा प्रदेश नं. १ का उपाध्यक्ष दिपक याख्या लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
जनता समाजवादीले पुत्ला जलाउने संकेत पछि चोकचोकमा विहानै बाट प्रहरी पचिलन भएका थिए ।
पुत्ला जलाएको फोटो फिचरहरु ।
तस्बिर: सुजन बज्राचार्य, संखुवासभा खाँदबारी ।
क्याटेगोरी : फोटो फिचर, विशेष, समाचार
ट्याग : #breaking, #जनता समाजबादि पार्टी, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्