बिद्युतचोकमा ट्रिपरले मोटरसाइकललाइ ठक्कर दियो : चालक गम्भीर घाइते

चितवन । पुर्वी चितवनको रत्ननगर नगरपालिका ३ बिद्युत चोकमा ट्रिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जना गम्भीर घाइते भएका छन् ।
आज दिउँसो पौने ४ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ६ ख २३९८ नम्बरको ट्रिपरको ठक्करबाट बिपरित दिशातर्फ आउँदै गरेको बा ४१ प ८६४३ नम्बरको मोटरसाइकललाइ ठक्कर दिदा नुवाकोट बस्ने अन्दाजी बर्ष २५ / २६ को मोटरसाइकल चालक सुकबहादुर तामाङको गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मोटरसाइकललाइ ठक्कर दिने ट्रिपर र त्यसको चालक इलाका प्रहरी कार्यालय रत्ननगरको नियन्त्रणमा रहेको जनाइएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्