झोर अवस्थीत भण्डारे मुहानमा लाखौं लिटर रिर्जभ ट्याङ्गी बनाउन निरिक्षण
राजाराम अधिकारी / झोर
झोर काठमाडौ । टोखा नगरपालिका भित्र खानेपानीको समस्या हल गर्ने झोर अवस्थीत भण्डारे मुहानको निरिक्षण भएको छ ।
बुधबार टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी , उपमेयर ज्ञानमाया डंगोल , वडा अध्यक्ष श्रीकृष्ण अधिकारी , काठमाडौ उपत्यका खानेपानी लिमिटेडका कार्यकारी प्रमुख , प्रबक्ता बच्चुराज बस्याल लगायतको टोलीले शिवपुरीको काखमा रहेको प्राकृतिक पानी मुहानको निरिक्षण गरिएको वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए ।
भण्डारे मुहानमा लाखौं लिटर रिर्जभ ट्याङ्गी बनाउन नगरपालिकाबाट बजेट बिनियोजन गरि यथासिघ्र कार्यान्वयन गर्ने मेयर प्रकाश अधिकारीले साझापाना अनलाइनलाई बताए ।
काठमाडौ उपत्यका खानेपानी लिमिटेड संगको सहकार्यमा साबिक झोर गाबिस वडा नं ४ को किता नं ९७ को ८ रोपनी १२ आना २ पैसा क्षेत्रफलमा
रिर्जभ ट्याङ्ग निमार्ण गरिने मेयर अधिकारीले बताए ।

क्याटेगोरी : समाचार
ट्याग : #झोर अवस्थीत भण्डारे मुहान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्