संखुवासभामा कांग्रेसको सरकार विरुद्ध शक्ति प्रदर्शन (फोटो फिचर)
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
२९ मंसिर, संखुवासभा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति संखुवासभाले सदरमुकाम खाँदबारीमा सोमबार सरकार विरुद्ध बृहत प्रदर्शन गरेको छ । नेपाली कांग्रेसले काठमाडौं सहित सबै जिल्ला र ठूला सहरहरुमा प्रदर्शन र आमसभा गरेको हो ।

संखुवासभा कांग्रेसले आयोजना गरेको जुलुस र सभामा नेता कार्यकर्ताको बाक्लो सहभागिता थियो । सदरमुकाम खाँदबारीको पार्टी कार्यालयको प्राङ्गणमा सभा गरेको थियो । जिल्लाका शिर्ष नेताहरु सहभागी भएको जुलुसले नगर प्ररिक्रमा गरि सभामा परिणत भएको थियो । उक्त सभालाई पूर्व खानेपानी राज्यमन्त्री दिपक खडका, पूर्व स्वास्थ राज्यमन्त्री तारामान गुरुङ र पार्सटी सभापति दीपन कुमार श्रेष्ठले सम्बोधन गर्नुभएको थियो ।

कांग्रेसले सोमबारको प्रदर्शनलाई शक्ति प्रदर्शनको अवसरको रुपमा समेत लिएको देखियो । सबैजसो कार्यक्रममा कांग्रेसको झण्डा र राष्ट्रिय झण्डासहित कांग्रेसका नेता कार्यकर्ता सहभागी भएका थिए । उनीहरुले सरकारविरुद्ध उत्तेजक नाराबाजीसमेत गरेका थिए ।

हेर्नुहोस् विरोध प्रदर्शनका तस्वीर –
क्याटेगोरी : फोटो फिचर, विशेष, समाचार
ट्याग : #तारामान गुरुङ, #दिपक खड्का, #नेपाली कांग्रेस, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्