तारकेश्वर २ द्धारा ज्येष्ठ नागरिक , एकल महिला र अपाङ्गताहरुलाई न्यानो कपडा वितरण
तारकेश्वर काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं २ ले ज्येष्ठ नागरिक , बृद्दा,एकल महिला र अपाङ्गताहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
वडा नं २ बाट बिन्योजित ५ लाख रुपैयाले ३६६ जना लाई न्यानो कपडा बितरण गरिएको वडा अध्यक्ष रबिन्द्र के.सीले बताए ।
सो कार्यक्रममा नगर उप प्रमुख भवानी डोटेलको प्रमुख आतिथ्य नगर महिला बाल बालिका शाखा प्रमुख प्रतिमा मिश्र , वडा अध्यक्ष तथा जनप्रतिनिधी हरूको सहभागितामा साथै राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
न्यानो कपडा पाउने ज्येष्ठ नागरिकले जाडोको समयमा आफूहरुलाई केही राहत हुने बताउँदै आगामी दिनमा पनि वडा कार्यालयले उदाहरणीय र राम्रो काम गर्न सुझाव दिएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #तारकेश्वर २
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्