टोखा तारकेश्वरमा अबैध बालुवा उत्खनन र जग्गा प्लटीङ्ग बन्द गराउन गृह मन्त्रालयको निर्देशन
काठमाडौं । अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योगको अनुगमन गरी तत्काल बन्द गराउन गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिएको छ ।
नदीजन्य पदार्थको उत्खनन्, संकलन, उपयोग, बिक्रीवितरण तथा व्यवस्थापन सम्बन्धमा मंगलवार गृह मन्त्रालयमा बसेको बैठकले क्रसर उद्योगको अनुगमन प्रभावकारी बनाउने क्रममा शिवपुरनागार्जुन मध्यवर्ती क्षेत्रमा अबैध उत्खननमा रोक लगाइएको छ । खानी तथा भूगर्भ विभागले शिवपुरी नागार्जुन रास्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रमा जग्गा सम्माउने नाममा अनाधिकृत र अबैध कार्यहरु भैरहेको सुचना प्राप्त भएको उजुरी प्राप्त भएको भन्दै तारकेश्वर र टोखा नगरपालिकालाई पत्र लेखेर सो कार्य तुरुन्त बन्द गर्नका लागि निर्देशन दिएको छ।
ति दुई नगरपालिकाका विभिन्न स्थानमा भू–माफियाहरुले जग्गा सम्माउने भन्दै सिफारिस बनाएर सो भन्दा फरक काम गर्दा त्यस कार्यले मानवीय जीवन र वातावरणमा असर परेको भन्दै आक्रोसित बनेका स्थानीयहरुले उजुरी दिए पछी नगरपालिकाहरुले पनि सबै वडालाई पत्र लेखेर सो कार्य तत्काल बन्द गराउन निर्देशन दिएका छन।
खानी तथा भूगर्भ विभागको निर्देशन :

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वरमा अबैध बालुवा उत्खनन र जग्गा प्लटीङ्ग, #बालुवा उत्खनन र जग्गा प्लटीङ्ग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ७एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्