शेर बहादुर देउवाको गृह जिल्लामा बाख्रा बेचेर बनाए जनताले सडक
शोभा तामाङ
१२ कात्तिक काठमाडौं । पुर्ब प्रधानमन्त्री शेर बहादुर देउवा को गृह जिल्ला डडेल्धुरा आलिताल गाउ पालिका वडा नम्बर ३ बन्डाले चनौटेका जनताले राज्यले सडक पुर्याउन नसकेपछि कुखुरा बाख्रा बेचेर आफ्नो क्षमता अनुसार रिन दान गरेर प्रति ब्यक्ति 15 देखि 20 हजार सम्म उठाएर सडक निर्माण गरेका छन ।
पछि वडा कार्यालय बाट रकम फिर्ता गर्ने सर्तमा सडक निर्माण गरिएको र सडकका नाममा पर्याप्त बजेट आएपनि गाउ बस्ति समेटेर सडक निर्माण नभएको नेकपा डडेल्धुराका युवा विद्यार्थी नेता मोहन धामिले बताउनुभयो ।

साथै उनले यसरि वडा कार्यालय, गाउ पालिका ,प्रदेश सरकार र केन्द्र सरकारले राज्य भएको अनुभूति गराउन र ब्याजमा रिन लिएर जनस्तरबाट निर्माण गरिएको उक्त सडक प्राबिधिकबाट नाप जांच गराइ उक्त सडक निर्माणको लागि बजेट निकासा गरि जनताको पैसा फिर्ता गराउन र राज्यको उपस्थितिको अनुभुति दिलाउन अनुरोध गरेका छन ।
क्याटेगोरी : समाचार
ट्याग : #बाख्रा बेचेर बनाए जनताले सडक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्