Techie IT
शुक्रबार, साउन १,२०८३

त्रिवि मातहतको स्नातक र स्नातकोत्तर परिक्षा मंसिरमा हुने


त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण स्थगित व्यवस्थापन संकायको परीक्षा मंसीरको तेस्रो साता सञ्चालन गर्ने बताएको छ।

परिक्षा सम्बन्धि सुचना छिटै निकाल्ने तयारीमा रहेको त्रिविको सेमेस्टर प्रणालीअन्तर्गत स्थगित भएका स्नातक र स्नातकोत्तर तहको परीक्षा मंसिरको तेस्रो साता सञ्चालन गरिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसका कारण रोकिएका सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #bachelor and masters, #exam, #management


तपाईको कमेन्ट लेख्नुहोस्