बाग्मती प्रदेशका मुख्यमन्त्रीद्धारा धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ सहयोग
बागमती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलद्धारा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई ३ करोड रुपैयाँ रकम प्रदान गरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रीपरीषदको कार्यालय हेटौंडामा एक कार्यक्रमका बिच मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनलाई सो रकमको चेक दिएका छन्।
पौडेलले कार्यक्रममा धुर्मुस सुन्तलीको उक्त कामको प्रशंसा गरेका थिए भने परियोजना छिटो सम्पन्न होस भनेर शुभकामना पनि दिएका छन्। त्यस्तै सामाजिक बिकास मन्त्री युवराज दुलालले पनि सरकारका तर्फबाट सहयोग हुने बताउदै परिकल्पना अनुसार सफलता लागि फाउन्डेसनलाई चुनौती पन्छाएर अगाडि बढ्न सुझाव दिएका थिए ।
फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले सहयोग रकम बुझ्दै सरकारले सहयोग गरेकोमा धन्यवाद दिएका थिएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #धुर्मुस सुन्तली फाउन्डेसन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्