नेमकिपा भक्तपुरका १०७ कार्यकर्ताहरु नेकपा प्रवेश
भक्तपुरमा बिभिन्न पार्टीमा रहेका १०७ जना सदस्यहरु नेकपामा प्रवेश गरेका छन्।
भक्तपुरको सुर्य विनायकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा करिब १०७ जना सक्रिय नेमाकिपाका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका हुन ।
नेपाल मजदुर किसान पार्टीका भक्तपुर नगरपालिकाका निर्वाचित सदस्य विश्वराज शिल्पकारको नेतृत्वमा नेमाकिपाका कार्यकर्ताहरु नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका बागमती प्रदेश सचिव आनन्द पोख्रेलको प्रमुख अतिथ्य एवं भक्तपुर पार्टी अध्यक्ष एवं केन्द्रीय सदस्य दिलिप प्रजापति, चाँगुनारायण नगरपालिकाका मेयर एवं नेकपाका केन्द्रीय सदस्य सोम मिश्र, लगायतका अतिथिहरुको आतिथ्यतामा उक्त संख्याका कार्यकर्ताहरु नेकपा प्रवेश गरेका हुन।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पार्टी प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्