समाजसेवी लायन सन्दिप निरौलाले बौध्दिक अपांगता भएका बच्चाहरु संग मनाए आफ्नो जन्मदिन
लाइन्स क्लब इन्टर नेसनल डिस्ट्रिक ३२५ B १ अन्तर्गत लाइन्स क्लब अफ काठमाण्डौ देउराली बुद्ध ल्याण्डका डाइरेक्टर लायन सन्दिप निरौलाले नयाँ जिबन नेपालका बौद्धिक अपाङ्गता बच्चाहरु संग पौस्टिक आहार र केहि सहयोगका साथ रमाइलो गरि जन्म दिन मनाएका छन् ।
आफ्नो जन्मदिन यसरि यस्ता बच्चाहरु संग मनाउन पाउदा खुशीले गदगद भएको अनुभब निरौलाले खुशी हुदै बताउनुभयो । मैले यस्तो कार्यमा शुरुवात मात्र गरेको हो, सबै आफ्नो आँखाले देख्दा अझ उत्साही भएको बताउदै यस्तो कार्यमा हामि सबैको साथ चाहिने निरौलाले जिकिर गर्नुभयो ।

यस्ता बालबालिका संग जन्म दिन मनाउन रहर भएकाले आफु विराटनगरमा हुदाँ हुदै पनि हतार गरेर यँहा आएको पनि प्रस्ट पार्नुभयो । जन्म दिन मनाउन किन यास्तो ठाउँ नै रोज्नुभयो भन्ने सोधिएको प्रश्नमा निरौलाले यो ठाउँ भन्दा पनि यस्तो ठाउँलाइ धार्मिक स्थल बराबरको महशुस भएकाले रहर लागेको बताउदै यस्तो ठाउँमा सबैलाई सहयोग गरिदिन आग्राह समेत गर्नुभयो ।

“साझापानाको तर्फबाट लायन सन्दिप निरौलालाई जन्मदिनको शुभकामना “
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्