रेडियो संखुवासभा पाँचौं वर्षमा प्रवेश
'रेडियो संखुवासभालाई साझापाना डट कमको तर्फबाट उत्तरोत्तर प्रगतिको शुभकामना ।'
रेडियो संखुवासभा आजबाट पाँचौं वर्षमा प्रवेश गरेको छ । २०७३ सालदेखि संखुवासभाको खाँदबारीबाट आफ्नो प्रशारण सुरु गरेको १०० वाट क्षमताको रेडियो संखुवासभा दैनिक १८ घण्टा नियमित प्रशारण भइरहेको छ ।
विहान ५ बजेदेखि राति १० बजेसम्म हुने नियमित प्रशारणमा विभिन्न समाचार, सूचना र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गरिरहेको छ । हाल यस रेडियोमा एक कार्यकारी निर्देशकसहित १० जना कर्मचारी कार्यरत छन् ।

पाँचौं वर्षमा प्रवेश गरेको अवसरमा अध्यक्ष कृष्णभगत प्रधानलेसमस्त श्रोता, विज्ञापनदाता, शुभचिन्तकहरु लगायत सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गरेका छन् उनले छोटो समयमा श्रोता तथा विज्ञापन दाताहरुको धेरै सहयोग मिलेको बताए ।
दैनिक १८ घण्टा नियमित प्रशारण भइरहेको यो रेडियो विहान ५ बजेदेखि राति १० बजेसम्म प्रशारण हुने गर्दछ ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्