काभ्रेस्थली देवीस्थानमा राप्रपा जिल्ला नेता सहित ४१ जना नेकपामा प्रवेश
तारकेश्वर काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं २ देवीस्थानका पुरै गाउँ नेकपामय भएको छ ।
शनिबार राप्रपाका जिल्ला सदस्य चन्द्र बहादुर तामाङ्ग , सानुकान्छा तामाङ्ग , सहित स्थानिय स्तरमा सामाजिक अभियानमा सक्रिय ४१ जना युवाहरु नेपाली कांग्रेस र राप्रपा परीत्याग गरि नेकपामा प्रवेश गरेका हुन ।
काङ्ग्रेस र राप्रपाको झुठ्ठो आस्वासनको पछि लागी बाटो बिराएको महशुस गर्दै आगामी दिनमा कहिकतै बिचलन नहुने प्रतीबद्धता सहित नेकपा प्रवेश गरेको राप्रपाका जिल्ला सदस्य चन्द्र बहादुर तामाङ्गले बताए ।
त्यस्तै नेकपाको काम र कार्यशैलीप्रति प्रभावित भएर पार्टी प्रवेश गरेको राम बहादुर तामाङ्गले बताएका छन्।

सो कार्यक्रममा नेकपाका जिल्ला कमिटि सदस्य लेखनाथ फँुयाल , वडा नं २ का वडा अध्यक्ष रबिन्द्र के.सी , नगर कमिटीका सदस्य शुबर्ण लामा , वडा नं १ कमिटिका अध्यक्ष गोपाल सापकोटा लगायतको उपस्थीती रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी नेकपा काठमाडौं जिल्ला कमिटी सचिबालय सदस्य लेखनाथ फुयाँलले नब प्रबेशी हरूलाई टीका लगाइ पार्टीमा स्वागत गरेको साझापाना अनलाइनलाई बताए ।
विचार, कार्यक्रम र सागठनिक रुपले नेकपालाई सुदढ बनाउँदै पार्टीको सम्पुर्ण ध्यान विकास र समृद्धमा लगाएको फुयाँलले बताए ।
हेर्नुहोस नवप्रबेशीहरुको बिवरण :


क्याटेगोरी : समाचार
ट्याग : #काभ्रेस्थली, #नेकपामा प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्