साङ्गलामा मात्र १३ जनामा कोरोना संक्रमित
काठमाडौं, असोज ।
तारकेश्वर नगरपालिका वडा नं १ साङ्गलामा मात्र १३ जनामा कोरोना संक्रमण भेटिएको छ ।
नगरको स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्यांक अनुसार संक्रमित मध्यै सबैभन्दा बढी मनमैजु–१० मा रहेका छन्। उक्त वडामा १ सय ३ जना संक्रमित रहेको नगरको स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।
त्यसैगरी, साङ्ला–१ मा १३, काभ्रेस्थली –२ मा १७, जितपुरफेदी–३ मा १०, गोलढुंगा–४ मा ४३, गोलढुंगा–५ मा ४९, धर्मस्थली–६ मा ३४, फुटुङ–७ मा १८, मनमैजु–८ मा ५५, मनमैजु–९ मा ७९ र नेपालटार ११ मा ७४ जना कोरोनामा कोरोना संक्रमण फैलिएको छ।
तारकेश्वर नगरमा कोरोना संक्रमितको संख्या ४ सय ९५ पुगेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #साङ्गला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्