नेपाल सुनचाँदी कला ब्यवसायी संघको रक्तदान कार्यक्रम
शालिकराम लामिछाने
काठमाडौं । नेपाल सुनचाँदी कला ब्यवसायी संघले रक्तदान कार्यक्रम गरेको छ ।
कोरोनाभाइरस ९कोभिड–१९० को कारण लामो समय लकडाउनको भएको कारण रक्तबैंकमा रगतको अभाव भई बिरामीहरुलाई समस्या परेको हुँदा रक्तदान कार्यक्रम संचालन गरिएको नेपाल सुनचाँदी कला ब्यवसायी संघका केन्द्रिय अध्यक्ष केशर सेन्चुरीले साझापाना अनलाइनलाई बताए ।
संघमा आबद्ध भएका करिव १२० जनाले रक्तदान गर्ने अध्यक्ष सेन्चुरीको भनाई छ ।
रगतको माग बढी र रक्तदान कम भैरहदा सृजित रक्त अभावलाई पुर्ण गर्न विभिन्न संघ संस्थाहरुको सामुहिकतामा रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी गराएका थिए । त्यस्तै कार्यक्रममा सामाजिक गतिविधिका विभिन्न अभियानमा सवै संघ सस्थाहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने संस्थागत उद्देश्य बमोजिम यो रक्तदान जीवनदान जस्तो पवित्र कार्यमा जोडिएको र यस किसिमका हरेक गतिविधिमा संघ सदैव सहकार्य गर्दै अघि बढ्न तत्पर रहेको उल्लेख गरेका थिए ।

क्याटेगोरी : समाचार
ट्याग : #नेपाल सुनचाँदी कला ब्यवसायी संघ, #रक्तदान कार्यक्रम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्