कोरोना लक्षणहित ज्वरो देखिएपछि ट्रम्प अस्पताल भर्ना

गत शुक्रबार सामाजिक सन्जाल टुइटर मार्फत आफु सहित पत्नि मेलानिया ट्रम्पलाई कोरोना भाईरस संक्रमणको पुष्टि भएका बताएका ट्रम्पलाई ज्वरो सहित कोरोना भाईरसको लक्षण देखिएको छ।
कोरोना भाइरसबाट संक्रमित अमेरिकी राष्ट्रपतिलाई थप उपचारका लागि सैनिक अस्पताल लगिएको छ। उपचारका लागी ट्रम्पलाई मेरील्याण्ड स्थित वाल्टर रिड नेशनल मिलेटरी मेडिकल सेन्टर लगिएको छ।
उनलाई अहिले ट्रम्पका बिषेश चिकित्सकले औषधिहरू मिलाएर उपचार गरिरहेको बताएका छन्। पछिल्लो समय रिपब्लीक पार्टीबाट राष्ट्रपतिको उम्मेद्धारीमा रहेका ट्रम्पलाई कोरोना संक्रमण हुनुले उनीलाई चिन्तीत तुल्याएको छ तर ट्विटरमा पोस्ट गरिएको छोटो भिडियोमा ट्रम्पले आफुलाई ठिक हुने र सबै राम्रो हुने बताएका छन्।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्