साङ्गलामा प्रहरी चौकीको शिलान्यास
काठमाडौ । तारकेश्वर नगरपालिका वडा नं १ साङ्गलामा प्रहरी चौकी भवनको शिलान्यास भएको छ । साङ्गला प्राथमीक स्वास्थ चौकी संगै निमार्ण हुने सो प्रहरी चौकीको बिहिबार तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले जग पूजा गरेका छन ।
सोही अवसरमा महानगरीय प्रहरी बृत बालाजुका प्रमूख रन्जीत सीहं राठौर , वडा अध्यक्ष बिदुर सापकोटा , राजनैतीक दलका प्रतिनिधिहरु , साङ्गला प्रहरी प्रमुख जाली नारायण श्रेष्ठ लगायतको उपस्थीती रहेको थियो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले प्रहरी चौकीले स्थानिय स्तरमा शान्ति सुरक्षामा महत्वपूर्ण भुमीका हुने बताए । त्यस्तै बालाजु प्रहरी प्रमुख रंन्जीत सींह राठौरले मानव अधिकारको प्रत्याभूति गर्ने बैज्ञानिक तथा आधुनिक प्रबिधिको प्रयोग गर्दे प्रहरी र जनताबिच सुमधुर सम्बन्ध निमार्ण गरि प्रभावकारी काम हुने बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #साङ्गलामा प्रहरी चौकी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्