नुवाकोट घ्याङफेदिका पहिरो पिडीतलाई सहयोग
नुवाकोट जिल्ला दुप्चेश्वर गाँउपालिकाको घ्याङफेदिमा गएको पहिरोका कारण बिस्थापित परिवारलाई सामुदायिक विकास समाज नेपाल कार्डसन नुवाकोटले ग्याँस सिलीन्डर र चुलो सहयोग गरेको छ। घ्याङफेदिका १ सय १५ पहिरो पीडितहरुलाई दुप्चेश्वर गाउँपालिका र शान्ति भोलेन्टयर एसोसिएसन जापानको आर्थिक सहयोगमा कार्डसन नुवाकोटको माध्यम उक्त सहयोग गरिएको हो।
सहयोग कार्यक्रममा दुप्चेश्वर गाउँपालिका अध्यक्ष योविन्द्र सिङ तामाङ, उपाध्यक्ष अञ्जु आचार्य ,कार्डसन नुवाकोटका अध्यक्ष पदम उप्रेती, उपाध्यक्ष बच्चुमाया सुनावरी आदीको उपस्थितीमा नुवाकोटका पुर्व सासंद तथा नेकपा नेता राजेन्द्र प्रकाश लोहनीले सहयोग हस्तान्तरण गरेका हुन।
क्याटेगोरी : समाचार
ट्याग : #पहिरो पिडीतलाई सहयोग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्